Fri, May 29, 2026
अर्थ मन्त्री स्वर्णिम वाग्लेले जलविद्युत क्षेत्रमा लगानी गर्ने गरी खोलिएको हाइड्रोपावर इन्भेष्टमेन्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (HIDCL) लाई अन्य संस्थासँग मर्जर गरिने घोषणा गरेको छ ।
अर्थमन्त्री वाग्लले कम्पनीको उद्देश्यसँग मिल्ने अन्य कम्पनीसँग मर्जर गरी कम्पीलाई पूर्वाधार क्षेत्रको विशिष्टिकृत कम्पनी बनाइने भएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।