नेपाल विद्युत् प्राधिकरणको पुनसंरचना गरिने

May 29, 2026 04:44 PM Merolagani



नेपाल विद्युत् प्राधिकरणलाई सरकारले पुर्नसंरचना गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले त्यस्तो बताएका हुन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।