ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजनामा निजी क्षेत्रको लगानी आकर्षित गरिने

May 29, 2026 04:50 PM Merolagani



सरकारले ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति लिने भएको छ ।

 

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले त्यस्तो बताएका हुन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।