Fri, May 29, 2026
सरकारले काठमाडौं–तराई फास्ट ट्र्याकका लागि थप १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त आयोजनाका लागि सो बजेट विनियोजन गरिएको हो ।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।