रास्वपाको सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता,प्रस्तावकमा बालेन

Jun 23, 2026 08:41 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

रविको प्रस्तावकमा वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाह छन् ।

चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले सभापति पदका लागि साँझ ७ बजेदेखि साढे ७ बजेसम्मको समय तोकेकोमा सभापतिमा रवि लामिछानेको मात्रै एकल उम्मेदवारी परेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।