सहजताको नाममा पोलिसीहरु हटाउनु हुँदैन: पूर्व गभर्नर अधिकारी

Jul 05, 2026 02:25 PM Merolagani



पूर्व गभर्नर महाप्रसाद अधिकारीले सहजताको नाममा पोलिसीहरु हटाउन नहुने बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्नै उनले यस्तो बताएका हुन् ।

बैठकमा बोल्दै पूर्व गभर्नर अधिकारीले भने, ‘अहिले सबैतिर सहज छ, पैसाको खाँचो छैन । लिक्युडिटी जति पनि छ । रेमिट्यान्स पनि आइरहेको छ भनेर सहजताको नाममा पोलिसीहरु हटाउनु हुँदैन । पछि बाउन्स ब्याक गर्नका लागि गाह्रो हुन्छ ।’

 




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।