Mon, Aug 24, 2026
असार ३२ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेड (ECL) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ३० लाख कित्ता सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ७ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता शेयर गरी कुल ३० लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो। अब कम्पनीको शेयर भोली शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर (ECL) टिकरमा कारोबार हुनेछ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ७ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता शेयर गरी कुल ३० लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
अब कम्पनीको शेयर भोली शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर (ECL) टिकरमा कारोबार हुनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।