सनराइज फोकस्ड इक्विटी फण्डले कति दिँदैछ प्रतिफल?

Aug 24, 2026 10:10 AM Merolagani



लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्ड (SFEF) ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्डले करसहित ४.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। भदौ ५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।