सुनचाँदीको मूल्यमा भारि गिरावट

Aug 30, 2026 11:06 AM Merolagani



भदौ १४ आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला नौ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १८५ रुपैयाँले घटेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
आजको बजारमा चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।