ग्यासकाे समस्या समाधान हुने, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं ल्याइने

Sep 03, 2026 12:15 PM Merolagani



पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव कम गर्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि हेटौँडाबाट भरिएका एलपी ग्यासका १०० ट्रक वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ल्याउने व्यवस्था सुरु गरिएको जनाएको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।