Fri, Sep 11, 2026
रास्वपा सांसद आशिका तामाङले मन्त्री फेर्दै जाँदा ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुने बताएकी छन् । शुक्रबारको प्रतिनिधिभा बैठकमा उनले यस्ताे बताएकी हुन् ।
“यदि ग्यास छैन भने अहिले नै सरकारले घोषणा गरिदिनुपर्यो,” उनले भनिन् “जनतालाई दाउरा खोजी भात पकाएर खाउ भन्न सक्नुपर्यो । होइन भने ग्यासको लागि मात्रै मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ ।”
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।