सो सभा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीले सभामा १ः०.८७ बराबरको हकप्रद शेयर निष्काशा गर्ने विशेष प्रस्ताव गरेको छ ।
कम्पनीको रष्टिट्रर्ड कार्यालय रहेको ठेगाना परिवर्तन हुनेहुँदा प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
साधारण सभा कम्पनीले असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।