असोज २७ गते अपराह्न ४ बजे बसेको बैंक सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कात्तिक १५ देखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
भट्टराई सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।