बाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी हेरेपछि अब कुन बैंकको शेयर किन्नु उचित ?

Aug 15, 2016 Mero Lagani



- परमेश्वर अधिकारी
बाणिज्य बैंकहरुले बित्तीय बिबरण प्रकाशित गरेपछि कसको प्रति शेयर आम्दानी कति भन्ने कुरा सबैलाई थाहा भईसकेको हुनुपर्छ । कम्पनीहरुको वास्तविक अबस्था थाहा पाए पनि लगानीकर्ताहरुमा अलमलको अबस्था भने कायमै छ । अब धमाधम कम्पनीहरुले लाभांश घोषण गर्न थाल्छन्, राम्रो शेयर किन्न अलिकति पनि ढिलाई भयो भने बजारबाट फाईदा लिन सकिन्न, त्यसमाथि बजार घटेको मौका त छदैछ ।

कुन बाणिज्य बैंकको शेयर किन्ने त ? छान्नु पक्कै पनि गाह्रो कुरा हो । जसको प्रति शेयर आम्दानी बढी छ, मुल्य आम्दानी अनुपात एकदम तल छ, त्यस्तो शेयर उठाउन नचुक्नुहोस् । प्रति शेयर आम्दानी धेरै, मूल्य आम्दानी अनुपात कम हुनु भनेको त्यो शेयर अबमुल्यनको अबस्थामा छ भन्ने हो । यस्ता शेयरहरुमा जोखिमको मात्रा एकदम कम हुन्छ ।

अहिलेको अबस्थामा मूल्य आम्दानी अनुपात ३० भन्दा कम भएका बाणिज्य बैंकहरु उठाउँन उचित छ भन्ने देखिन्छ । यद्यपी यहाँ लेखिएको कुरालाई मात्र आधार नमानी आफ्नै अध्ययन बिश्लेषण गरेर विवेकसम्मत निर्णय लिन लगानीकर्ताहरुलाई सुझाव दिईन्छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।