बिहीबार तीन करोड कित्ता शेयर सुचिकृत गर्ने चार कम्पनी कुन् कुन् हुन् ?

Sep 29, 2016 Mero Lagani

हकप्रद र बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत हुने क्रममा बिहीबार मात्रै ४ कम्पनीका झण्डै ३ करोड कित्ता शेयरहरु सुचिकृत भएका छन् । गत आर्थिक वर्षमा ती कम्पनीले बितरण गरेको २ करोड ९६ लाख ६२ हजार ६१ कित्ता शेयर कारोबारका लागि नेप्सेमा सुचिकृत भएको हो ।

गत आर्थिक वर्षमा पूँजी वृद्धिका लागि ५५ प्रतिशत हकप्रद निष्काशन गरेको सिटिजन्स बैंकको शेयर नेप्सेमा सुचिकृत भएको हो । त्यसै गरी स्टण्डर्ड चार्टर्ड बैंकले गत वर्ष लगानीकर्तालाई दिएको २५ प्रतिशत बोनस, प्रभु बैंकले गत वर्ष निष्काशन गरेको २० प्रतिशत हकप्रद तथा रिलायन्स फाइनान्सको २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको हो ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus