Mon, Oct 12, 2026
मुक्तिनाथ विकास बैंक (MNBBL) को अध्यक्षमा खिम प्रकाश मल्ल नियुक्ति भएका छन् । बैंक सञ्चालक समितिको पुस १२ गते बुधबार बसेको सञ्चालक समितिको बैंठकले मल्ललाई अध्यक्षमा नियुक्त गरेको हो ।
सोही बैंकले यसअघिका बैंकका अध्यक्ष रहेका मिन प्रसाद गुरुङ्गले दिएको राजिनामा समेत स्वीकृत गरेको छ ।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।