प्रधानन्यायाधीश पराजुली पदमुक्त

Mar 14, 2018 Merolagani



न्याय परिषद सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।

न्यायपरिषद्ले पराजुलीलाई दिएको पत्रमा सचिव नृपध्वज निरौलाको हस्ताक्षर रहेको छ। ‘सम्मानीयन महोदयको ६५ बर्षको उमेर २०६५/४/२१ गते नै पुरा हुन आएको देखिन आएकाले’ भन्ने उल्लेख छ।

 

 

 थप जानकारीका लागि मेराेलगानीकाे सह-प्रकाशन नेपाल जर्नलमा यहाँबाट हेर्नुहाेस्

....{पदमुक्त प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिलार्इ सपथ}....

 




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।