मौद्रिक नीतिको मेरोलगानीले प्रत्यक्ष प्रशारणकाे पूरा भिडियाे

Jul 11, 2018 Merolagani



राष्ट्र बैंकले बुधबार सार्वजनिक गर्ने आर्थिक बर्ष २०७५/७६ मौद्रिक नीतिको मेरोलगानीले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले हाेटल -याडिसन लाजिम्पाटबाट सार्वजनिक गर्देछन् । 

माैद्रिक नीतिकाे प्रत्यक्ष प्रसारण मेराेलगानीकाे वेभसाइट

http://merolagani.com/ 

फेसबुक पेज

https://www.facebook.com/Merolagani/

 र युट्युब

https://www.youtube.com/channel/UCO8alwC47gE8UBl_iMMabrA

बाट समेत हेर्न र सुन्न सकिनेछ ।

 

साथै मेराेलगानीकाे सह-प्रकाशन नेपाल जर्नल डटकम http://nepaljournal.com/ बाट समेत  प्रत्यक्ष प्रसारण हुनेछ ।

आगामी आवको बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रितिदर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।