उक्त सवारी साधनको मुल्यको अधिकतम ९० प्रतिशत सम्म फाइनान्स गर्ने सहमति भएको छ ।
खासगरी खाडी मुलुकमा रोजगारीको लागि विदेशिने युवाहरुको विशेष आर्कषण रहेको उक्त सवारी साधन तराईका जिल्लाहरुमा हाल अधिक रुपमा वजार लिइरहेको पाइन्छ ।
छोटो दुरीको लागि निम्न बर्गीय ब्यक्तिहरुको ट्याक्सीकै विकल्पको रुपमा समेत काम गरिरहेको छ ।