Sat, Sep 19, 2026
हिमालयन बैंक (HBL) ले पुस ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण थालिएको भन्दै शेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न सूचना जारी गरेको छ ।
बैंकको २६ औं साधारण सभाले चुक्ता पूँजीको १०.७८९ प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको र बाँकी रहेका शेयरधनीहरुले डिम्याट अद्यावधिक गराएपश्चात वितरण हुने जनाएको छ । बोनस भने नेप्सेमा सूचीकृत भएपछि डिम्याट खातामा जम्मा गरिने बैंकले जनाएको छ । विस्तृत सूचना यहाँबाट हेर्नुहाेस्:-
बैंकको २६ औं साधारण सभाले चुक्ता पूँजीको १०.७८९ प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको र बाँकी रहेका शेयरधनीहरुले डिम्याट अद्यावधिक गराएपश्चात वितरण हुने जनाएको छ ।
बोनस भने नेप्सेमा सूचीकृत भएपछि डिम्याट खातामा जम्मा गरिने बैंकले जनाएको छ ।
विस्तृत सूचना यहाँबाट हेर्नुहाेस्:-
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।