जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

Jun 11, 2019 Merolagani

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ।

इन्स्योरेन्स तथा बैंक बीच जेठ २८ गते मंंगलबार एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनालर इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।


comments powered by Disqus

विकास बैंकहरुको लाभांश घोषणामा यसकारण भइरहेछ ढिलाई

Nov 18, 2019 06:08 PM

आर्थिक वर्ष सकिएको ४ महिना बितिसक्दा पनि अधिकांश विकास बैंकहरुले गत आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा तथा साधारण सभाको मिति तय गरेका छैनन्।