युनिलिभरमा कम्पनी सचिव नियुक्त

Aug 15, 2019 04:28 PM Merolagani

युनिलिभर नेपाल (UNL) को साउन ३० गते सम्पन्न सञ्चालक समिति बैठकले सलिनी झुनझुनवालाई १४ अगष्ट २०१९ बाट लागू हुनेगरि नियुक्त गरेको हो।

 


comments powered by Disqus

गुहेश्वरी मर्चेण्टको चन्द्रनिगापुरमा शाखा र सिमरा एक्सटेन्सन काउण्टर विस्तार

Oct 21, 2019 05:46 PM

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले कार्तिक ४ गते रौतहत जिल्लाको चन्द्रनिगापुरमा तेह्रौ शाखा कार्यालय र बारा जिल्लाको सिमरामा एक्सटेन्सन काउण्टर विस्तार गरेको छ।