युनिलिभरमा कम्पनी सचिव नियुक्त

Aug 15, 2019 04:28 PM Merolagani



युनिलिभर नेपाल (UNL) को साउन ३० गते सम्पन्न सञ्चालक समिति बैठकले सलिनी झुनझुनवालाई १४ अगष्ट २०१९ बाट लागू हुनेगरि नियुक्त गरेको हो।