दुई विकास बैंक र दुई लघुवित्तलाई मर्जर अनुमति

Nov 03, 2019 06:42 PM Merolagani



तिनाउ डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमन्ट बैंकले आपसमा मर्जरमा जान स्वीकृति पाएका छन्। आइतबार बसेको सञ्चालक समितिको बैठकले दुबै बैंकको मर्जरलाई स्वीकृत गरेको हो।

यसैगरी बैठकले मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्दान्तिक सहमति दिएको छ ।

डेपुटी गर्भनर शिवराज श्रेष्ठलाई कारवाही गर्न सरकारले निर्देशन दिएपछि सो बिषय पनि बैठकमा प्रवेश पाएको छ। यस बिषयमा छानबीन गर्न समिति गठन हुनसक्ने बताइएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।