हुलास स्टीलले पुस २२ गते साधारण सभा आयोजना गर्ने

Dec 13, 2019 10:26 AM Merolagani



हुलास स्टील इण्डष्ट्रिजले पुस २२ गते साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले गोल्छा हाउस गणबहालमा दिउँसो २ ३० बजे सभा आह्वान गरेको हो।

सभाले गत आवको मुनाफाबाट लाभांश स्वीकृत गर्ने, र चुक्ता पूँजी वृद्धि गरि ६० करोड ६ लाख ७६ हजार २०० कायम गर्ने, सञ्चालकको पारिश्रकिक अनुमोदन र निर्धारण, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका रहेका छन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।