अत्यावश्यक सेवामा नपरेपछि शेयर बजार बन्द हुने

Mar 20, 2020 06:58 PM merolagani



सरकारले अत्यावश्यक सेवा बाहेकका सेवा सन्चालनमा राेक लगाउने  निर्णय गरेसँगै सेयर बजार  बन्द हुने भएकाे छ  । किनभने राजपत्रमा जारी अत्यावश्यक सेवाकाे सूची भित्र शेयर बजार परेकाे छैन । 

प्रधानमन्त्री केपी ओलीले राष्ट्रकाे नाममा सम्वाेधन गर्दै अत्याबश्यक सेवा बाहेकका सेवा सन्चालनमा राेक लगाउने भनेका हुन् ।  राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाकाे सूची यस्ताे छ ।

 

लगानीकर्ताहरूले केही  दिन पूँजी बजार बन्द गर्ने माग गरेपनि नेप्से र धिताेपत्र बाेर्डले   निर्णय गर्न सकेकाे थिएन।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।