कोरोनाका कारण विश्वको अर्थिक वृद्धि आधा घट्ने, यसको असर धेरै लामो सम सम्म रहने प्रक्षेपण

Mar 23, 2020 05:07 PM Merolagani

जसरी कोरोना भाइरस फैलिने क्रमले रफ्तार समाएको छ त्यैसगरि यसले संसारको अर्थ व्यवस्थाको विकास दर मन्दी तर्फ धकेल्दै गएको छ ।

कोरोना भाइरसका कारण संसारभरि दैनिक अर्बौ रुपैयाँ नोक्सान भई रहेको छ । तर अहिले सम्म यो भाइरसको कुनै औषधि पत्ता लागेको छैन । यसैका कारण संसारभरका देशहरूमा अर्थ व्यवस्था कमजोर हुँदै गएको छ । अर्गनाइजेसन फर इकोनमि को-अपरेसन एन्ड डेभलपमेन्ट(ओईसिडि)को रिपोर्ट अनुसार कोरोना भाइरसको असर तुरुन्तै समाप्त हुने देखिँदैन । अर्थ व्यवस्थामा यसको असर धेरै लामो सम सम्म जाने छ । विश्वलाई कोरोनाको असरबाट निस्कन धेरै वर्ष लाग्ने छ ।

ओईसिडिका अनुसार संसारभरिको अर्थ व्यवस्था मन्दीमा गएन भने पनि अर्थ व्यवितको रफ्तार भने कम हुने छ वा नकारात्मक हुने छ । ओईसिडिका अनुसार भाइरसको असर भारतमा सन् २००८ मा भएको आतनङकबादि हमलाको आएको वित्तीय सङ्कट भन्दा निकै ठुलो छ । उसका अनुसार साना तथा मझौला कारोबार बन्द हुन सक्छ । यस्तो बेलामा विश्व भरका सरकार हरूले कामदार तथा व्यवसायीकालागि राहतका प्याकेज घोषणा गर्नु पर्ने छ । यति बेला युकेका पोलिसिमेकर हरूले कोरोना भाइरसको असरले काम नपाएका हरूलाई तलब दिने घोषणा गरेको छन् ।

कोरोना भाइरसका कारण कर्जामा चलेका अर्थ व्यबस्थहरु ध्वस्त हुन सक्छन् । जी २० देशहरूको अर्थ व्यवस्था भि सेफमा अगाढी बढ्ने छ । ओईसिडिले कोरोना भाइरस सँग लड्न फ्री भाइरस टेस्टिङ,डाक्टर र नर्स हरूलाई सही उपकरण,कामदार हररकोलागि सित्तैमा पैसा ट्रान्सफर सेवा, बिजनेस र छुट्मा गएका हरूलाई रोजगार र कर छुट दिनु पर्ने अपिल गरेको छ ।

बिबिसीका अनुसार एजंल गरियाले भनिन् की उनले दुनियाँभरिका सरकार हरूलाई कोरोना भाइरसको परीक्षण र उपचारमा खर्च सुनिश्चित गर्न अपिल गरेको गर्दछु । गरियाका अनुसार भाइरसको प्रभावले विश्वको विकास को दर १.५ प्रतिशतका दरले बढ्ने अनुमान छ । आएमएफ को वर्ड इकोनमिक आउटलुकले प्रकाशित गरेको जनवरीको रिपोर्ट अनुसार विश्वको अर्थ व्यवस्थाको विकास दर २०१९ मा २.९ फिसदि हुने अनुमान गरिएको थियो । जबकि २०२० मा विश्वको अर्थ व्यवस्था कि विकास दर ३.३ हुने प्रक्षेपण गरिएको थियो । जबकि कोरोना भाइरसका कारण २०२० मा अर्थ व्यवस्थाको रफ्तार आधा भन्दा कम हुन सक्छ ।

गरियाका अनुसार कोरोना भाइरसका कारण विश्व भरिका काम हरू छुट्न सक्छन् । कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित हुने छन् । जसको असर लामो समय सम्म रहने छ । उनका अनुसार विश्वका ठुला अर्थ व्यवस्था आउने महिना मन्दीको चपेटामा पर्न सक्छन् । भाइरसकै कारण आउने तीन महिना सम्म घट्दो दर नै देखिने छ ।   

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।