Fri, Sep 25, 2026
सरकारले लकडाउनको अवधि बढाएसँगै शेर बारोबार पनि बैशाख ३ गतेसम्मका लागि बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभर शेयर बजार समेत बन्द गर्ने जनाएको हो ।
देश लकडाउनमा गएसँगै शेयर बजार समेत गत दुइ सातादेखि बन्द रहेको छ। यसअघि चैत २५ गतेसम्म बन्द गर्ने भनिएको शेयर बजार सरकारले लकडाउनको अवधि थपेसंगै नेप्सेले पनि उक्त लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने जनाएको छ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।