Fri, Sep 25, 2026
सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेसंगै शेयर बजार पनि सोही अवधिसम्म बन्द रहने भएको छ।
नेपाल स्टक एक्सचेञ्जको सोमबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो। सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै शेयर जार पनि बन्द भएको थियो। तर बैशख २६ गतेबाट लकडाउन केहि खुकुले भएपछि वैशाख ३० र ३१ गते २ दिन बजार खोलिएको थियो। बजार खुलेको दुबै दिन नेप्सेमा नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो। पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ
नेपाल स्टक एक्सचेञ्जको सोमबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै शेयर जार पनि बन्द भएको थियो। तर बैशख २६ गतेबाट लकडाउन केहि खुकुले भएपछि वैशाख ३० र ३१ गते २ दिन बजार खोलिएको थियो।
बजार खुलेको दुबै दिन नेप्सेमा नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।