Thu, Sep 24, 2026
आगामी आर्थिक वर्षको लागि सरकारले १४ खर्ब ७४ अर्को बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदमा बजेट प्रस्तुत गरेका हुन्।
बजेटको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।