Thu, Sep 10, 2026
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ।
मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा सो जानकारी दिएको हो।याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ । मृत्यु हुने व्यक्ति भुमीकास्थान नगरपालिका, अर्घखाँचीका ३५ वर्षिय पुरुष हुन् । उनको गत जेष्ठ १० गते मृत्यु भएको हो । भारतबाट नेपाल फर्कने क्रममा उनको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको नेपाल प्रवेश भएसँगै कोरोना परीक्षण गरिएको थियो । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा सो जानकारी दिएको हो।याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ । मृत्यु हुने व्यक्ति भुमीकास्थान नगरपालिका, अर्घखाँचीका ३५ वर्षिय पुरुष हुन् । उनको गत जेष्ठ १० गते मृत्यु भएको हो । भारतबाट नेपाल फर्कने क्रममा उनको मुत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको नेपाल प्रवेश भएसँगै कोरोना परीक्षण गरिएको थियो ।
लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।