Thu, Sep 10, 2026
सलह प्रकोप अर्जेन्टिना हुँदै ब्राजिलतर्फ अघि बढेको छ। कोरोना महामारीसँग जुधिरहेको ब्राजिलमा सलहको उच्च जोखिम भएको भन्दै कृषकलाई सतर्क रहन आग्रह गरिएको छ।
सलह पाराग्वे हुँदै अर्जेन्टिना पुगेको हो।अब ती सलह ब्राजिल र उरूग्वे पुग्ने आशंका गरिएको छ। पाराग्वेमा उत्पति भएको सलहको झुण्ड मे २१ मा अर्जेन्टिनामा पुगेको थियो। सलहले ती देशको मकै, उखुँ, गहुँ र जौ बाली नष्ट गरेको छ। एजेन्सीको सहयोगमा लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
सलह पाराग्वे हुँदै अर्जेन्टिना पुगेको हो।अब ती सलह ब्राजिल र उरूग्वे पुग्ने आशंका गरिएको छ। पाराग्वेमा उत्पति भएको सलहको झुण्ड मे २१ मा अर्जेन्टिनामा पुगेको थियो। सलहले ती देशको मकै, उखुँ, गहुँ र जौ बाली नष्ट गरेको छ।
एजेन्सीको सहयोगमा
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।