साे अवधिसम्म नेपालमा करिब २० लाखको हाराहारीमा सलह रहेको केन्द्रले जनाएकाे छ ।कपिलवस्तु,रुपन्देही,बारा,पर्सा,रौतहट,सर्लाही,मकवानपुर,कैलालीमा भेटिएका सलह भारतबाट आएका हुन्। सलहले धान,मकै, केरा खेती तथा वन जंगलमा क्षति पु¥याएको सलह सुचना केन्द्रले जनाएकाे छ ।
सलह भेटिएका जिल्ला यी हुन् : संख्या
बारा,पर्सा,रौतहट,सर्लाही : २००० - ३०००
महोत्तरी :
मकवानपुर : १० लाख
चितवन : १ लाख
सिन्धुली : २ -३ लाख
रामेछाप : सयाैं
काभ्रे : सयाैं
काठमाडौं उपत्यका : थाेरै
रुपन्देही : ५ - ७ लाख
कपिलवस्तु : (असार १३ गते) -७ हजार ,(असार १४ गते) - ८ १० लाख ,
पाल्पा : ४ -५ लाख
स्याङजा : ५० हजार
दाङ : ४ हजार
प्युठान : १ हजार
गुल्मी थाेरै
कास्की १ -२ लाख
पाँचथर ,उदयपुर ,खोटाङ : १०० भन्दा कम
कैलाली : १ हजार