Sat, Mar 28, 2026
नेपाल पुर्नबीमा कम्पनीको अध्यक्षमा पुरुषोत्तम सुबेदी नियुक्त भएका छन् । असार १५ गते मन्त्रीस्तरको निर्णयबाट सुबेदीलाई अर्को व्यवस्था नभए सम्म कामकाजको लागि अध्यक्ष नियुक्त गरेको हो ।
कम्पनीका अध्यक्ष महेश कुमार पुरागाईंको असार १४ गते पदावधि समाप्त भएपछि अध्यक्ष पद रिक्त थियो । मन्त्रीस्तरको निर्णय अनुसार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको पठाएको पत्रको आधारमा कम्पनीले सुबेदीलाई अर्को व्यवस्था नभए सम्मको लागि कामकाजको लागि अध्यक्ष नियुक्त गरेको जनाएको छ । सुबेदी कम्पनीको स्वतन्त्र संञ्चालक हुन् । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
कम्पनीका अध्यक्ष महेश कुमार पुरागाईंको असार १४ गते पदावधि समाप्त भएपछि अध्यक्ष पद रिक्त थियो ।
मन्त्रीस्तरको निर्णय अनुसार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको पठाएको पत्रको आधारमा कम्पनीले सुबेदीलाई अर्को व्यवस्था नभए सम्मको लागि कामकाजको लागि अध्यक्ष नियुक्त गरेको जनाएको छ ।
सुबेदी कम्पनीको स्वतन्त्र संञ्चालक हुन् ।
लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।