Thu, Sep 10, 2026
पाकिस्तानमा सिख तिर्थ यात्रु सवार एक बस रेलसँग ठोक्किदा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानको पन्जाब प्रदेशस्थित सिखपुरा नजिकको क्रसिंगमा सो दुर्घटना भएको हो ।
ती तिर्थ यात्री नानाकानाबाट फर्कदैँ गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बसमा सवार २७ जना यात्रु एकै परिवारको रहेको जनाइएको छ । कराँची लाहोर एक्सप्रेस रेलसँग ठोक्किएर उक्त बस शुक्रबार दिउँसो सिखापुरामा दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन् । घाइतेहरुको हाल नजिकैको अस्पतालमा उपचार गरिँदै छ । एजेन्सीकाे सहयाेगमा । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
ती तिर्थ यात्री नानाकानाबाट फर्कदैँ गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बसमा सवार २७ जना यात्रु एकै परिवारको रहेको जनाइएको छ । कराँची लाहोर एक्सप्रेस रेलसँग ठोक्किएर उक्त बस शुक्रबार दिउँसो सिखापुरामा दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन् । घाइतेहरुको हाल नजिकैको अस्पतालमा उपचार गरिँदै छ । एजेन्सीकाे सहयाेगमा ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।