Fri, Sep 25, 2026
मंगलबार बजार खुलेको १२ मिनेटभित्रै नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ४४० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य सो समयसम्ममा ४४ रुपैयाँ बढेर ४८४ रुपैयाँमा कारोबार भइरहेको छ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।