मितेरी डेभलपमेन्ट बैंकको १० लाख ८३ हजार कित्ता शेयर सूचीकृत

Jul 16, 2020 04:04 PM Merolagani



मितेर डेभलपमेन्ट बैंक (MDB) ले आर्थिक वर्ष २०७६/७७ काे कमाइबाट वितरण गरेको १८.५२५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। 

बैंकले गत आर्थिक वर्ष १० करोड ८३ लाख रुपैयाँ बराबरको बोनस शेयर र ५७ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सोहि बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

उक्त शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।