Fri, Sep 25, 2026
काठमाडौंको सितापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । दहि किन्न घरबाट निस्केकी २२ वर्षिय युवतीमाथि एसिड प्रहार भएको हो ।
काठमाडौं प्रहरीका अनुसार ओखलढुंगा घर भएकी उनी सितापाइला बस्दै आएकी थिइन् । अनुहारमा एसिड परेको र उनलाई उपचारकालागि किर्तीपुर अस्पताल पुर्याइएको काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए। १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
काठमाडौं प्रहरीका अनुसार ओखलढुंगा घर भएकी उनी सितापाइला बस्दै आएकी थिइन् । अनुहारमा एसिड परेको र उनलाई उपचारकालागि किर्तीपुर अस्पताल पुर्याइएको काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।