काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

Aug 05, 2020 05:12 PM Merolagani



काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प तथा मापन केन्द्रका अनुसार बुधबार साँझ ४:३० बजे ललितपुरको बंगलामुखी केन्द्रविन्दु भई भूकम्प गएको हो।

भूगर्भविद लाेक विजय अधिकारीले उक्त भूकम्प ३.५ रेक्टर स्केलको रहेको बताएका छन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।