प्रदेश २ का आन्तरिक मामिला मन्त्रीमा भेटियाे काेराेना

Aug 06, 2020 12:08 PM Merolagani



प्रदेश २ का आन्तरिक मामिला मन्त्री तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई साउन २० गते बुधबार कोरोना पोजिटिभ पाइएको हो ।

केहि समय काठमाडौं आएका मन्त्री यादव साउन १९ गते फर्किएसँगै उनकाे कोरोना परीक्षण भएको थियो । संक्रमति भएपछि उनी मन्त्री निवासमा क्वारेन्टिनमा रहेका छन् । संक्रमण भेटिएपनि उनको अवस्था हाल सामान्य रहेको छ ।

मन्त्री यादवसँगै उनका कर्मचारीमा पनि कोरोना संक्रमण पाइएको हो । 




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।