Thu, Jun 25, 2026
भदौ ५ गते शुक्रबार थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो।
यससँगै नेपालको सक्रिय कोरोना संक्रमित संख्या १२ हजार १३२ पुगेको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा २५० जना कोरोना मुक्त भई घर फर्किएका छन्। यससँगै हालसम्म निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ।
यससँगै नेपालको सक्रिय कोरोना संक्रमित संख्या १२ हजार १३२ पुगेको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा २५० जना कोरोना मुक्त भई घर फर्किएका छन्। यससँगै हालसम्म निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ।
बाबुकृष्ण महर्जन
सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।