Thu, Jun 25, 2026
पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ। सोमध्ये १ जना महिला हुन् भने १० जना पुरुष हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा सो कुराको जानकारी दिएको हो। यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ।
बाबुकृष्ण महर्जन
सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।