३३ हाइड्रोपावर कम्पनीमध्ये २२ वटामा सकारात्मक सर्किट, कसको कति बढ्यो?

Sep 02, 2020 01:51 PM Merolagani



शेयर बजारमा सूचीकृत ३३ वटा हाइड्रोपावर कम्पनीहरुमध्ये २२ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

बुधबार बजार खुलेको करिब साढे २ घण्टा नबित्दै २२ वटा हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। 

सूचीकृत अन्य हाइड्रोपावरको शेयरमूल्य पनि उच्च दरले बढेको छ। पछिल्लो समय सस्तो रहेको हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ।

केहि समय अघिसम्म १ सय रुपैयाँभन्दा तल रहेको हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य अहिले १०० रुपैयाँभन्दा माथि उक्लिन थालेको छ। केहि हाइड्रोपावर कम्पनीमा मात्रै १ सय रुपैयाँभन्दा तल शेयरमूल्य रहेको छ।

  • कुन कम्पनीकाे कति बढ्याे?

 




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।