जनरल इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Sep 10, 2020 03:40 PM Merolagani



जनरल इन्स्योरेन्स कम्पनी (GIC) लाई नेपाल धितोपत्र बोर्डले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले ३० कराेड रूपैयाँ बराबरकाे ३० लाख कित्ता आईपीओ निष्काशन गर्न भदौ २४ गते अनुमति पाएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँ रुपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमिति पाएको हाे। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।