लामाे दूरीका सवारी साधन असाेज एकदेखि संञ्चालनमा आउने,५० प्रतिशत भाडा बढ्ने

Sep 15, 2020 06:46 PM Merolagani



सरकारले अन्तरिक हवाई उडान सार्वजनिक सवारी साधानहरु अशोज १ गते देखि नै सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा पराराष्ट मन्त्रि प्रदिप ज्ञवालीले जानकारी गराएका हुन् ।

जहाजमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सुरक्षाको मापदण्डहरु पुरा गरेर सार्वजानिक यातायात सञ्चालन गर्न दिने भएको हो । यातायात व्यवसायीले ५० प्रतिशत बढाएर लिन सक्नेछन ।

यस्तै हाेटल तथा रेष्टुरेन्टहरूपनि अशाेज १ गते देखि खुलाउने निर्णय भएकाे छ । 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।