Sat, Mar 28, 2026
असोज ४ गते,आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो । यसैगरी आइतबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा भने अघिल्लो कारोबार दिन सुनचाँदीको मूल्य बढेको देखिन्छ । सो दिन सुन प्रति अउन्स एक हजार ९५० डलरमा र चाँदी प्रति अउन्स २६ डलरभन्दा बढिमा कारोबार भएको थियो । आइतबार भने अन्तरराष्ट्रिय सुनचाँदी बजार बन्द रहेको छ।
अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।
यसैगरी आइतबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा भने अघिल्लो कारोबार दिन सुनचाँदीको मूल्य बढेको देखिन्छ । सो दिन सुन प्रति अउन्स एक हजार ९५० डलरमा र चाँदी प्रति अउन्स २६ डलरभन्दा बढिमा कारोबार भएको थियो । आइतबार भने अन्तरराष्ट्रिय सुनचाँदी बजार बन्द रहेको छ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।