Sat, Sep 26, 2026
सरकारले लकडाउनका कारण रोकिएका सबै तहको परीक्षा लिन बाटो खोलिदिएको छ । सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले सो जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा संचालन गर्न पाउने व्यवस्था गर्न अनुमति दिइएको ज्ञवालीले जानकारी गराए ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।