Wed, May 27, 2026
गत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप १९ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणका कारण निधन हुनेको कुल संख्या ६९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।