प्रि ओपन सेसन अपडेटः ०.४६ प्रतिशत बढ्यो नेप्से

Oct 21, 2020 10:53 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४६ प्रतिशत बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.४० अंक बढेर १५८३.७८ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ७.२६ अंक बढेर १५९१.०४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५६ अंक बढेको छ।

सो सेसनमा २२ कम्पनीको३९ लाख ३९ हजार २८० रुपैयाँ बराबरको ८ हजार १६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 

comments powered by Disqus