एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Nov 12, 2020 11:06 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले मंसिर २१ गते तेइसौँ वार्षिक साधारण सभा डाकेको छ।

बैंकले आफ्नो रजिष्टर्ड कार्यालय, थापाथली, काठामाडौँमा बिहान ९ गते सो सभा डाकेको हो।

कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको ४६२ औँ बैठकले सो निर्णय गरेको हो।

साधारण प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

 

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।