Sat, Mar 28, 2026
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) काे बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको १५ प्रतिशत बोनस शुक्रबार नेप्से सूचीृकत भएको हो ।
लघुवित्तले शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत अर्थात ६ लाख ९६ हजार ४७०.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त बोनस शेयर आइतबार देखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत अर्थात ६ लाख ९६ हजार ४७०.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
उक्त बोनस शेयर आइतबार देखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत भएको हो ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।